Saturday, August 4, 2012

नेपाली साहित्य आफै‌‌मा धनी छ । केही बर्ष अघिसम्म पनि साहित्यको राजधानी काठमान्डू नै थियो । तर यो मान्यतामा बिस्तारै परिवर्तन आइरहेको छ । पूर्वान्चलका साहित्यकारहरुको योगदान र गुण भने अझ रोचक छ । मोफसलको यो भरथेगमा पूर्वका साहित्यकारहरुको ठूलै योगदान छ ।