Saturday, August 2, 2008

पाँचथरको पौवाभन्ज्याङमा आफूँ जत्तिकै भारी घास बोकेर घर फर्कदै गरेका बालक । विद्यालय जाने उमेरका यी बालक आर्थिक अवस्था कमजोर भएकोले घाँस दाउरामै व्यस्त रहने गरेका छन्

तस्वीर कुमार लुइटेल




1 comment:

Bhim Ghimire said...

great work
keep it up kumar.
i'm very happy

www.bhimbrt.blogspot.com