Monday, May 18, 2015

भूकम्पको शोकमा नेताको शान, बालिकाको सहयोगी मन

आफ्नो गुन्यूचोलीको भोज रोकेर भूकम्प पीडितलाई एक लाख दिने ९ वर्षीया यशस्वी पोखरेल र उनकाे परिवार। - See more at: http://annapurnapost.com/News.aspx/story/11882#sthash.pi2MvYcb.dpuf

आफ्नो गुन्यूचोलीको भोज रोकेर भूकम्प पीडितलाई एक लाख दिने ९ वर्षीया यशस्वी पोखरेल र उनकाे परिवार। - See more at: http://annapurnapost.com/News.aspx/story/11882#sthash.pi2MvYcb.dpuf
कुमार लुँइटेल
कुमार लुँइटेल
विराटनगर : विनाशकारी भूकम्पले सिंगै मुलुक नै शोकमा डुबेका बेला राष्ट्रिय स्तरका एकजना नेताले गरेको भव्य बिहे भोज एकजनाले सर्वसाधरण बालिकाले गुन्यूचोली लागि छुट्टाएको एक लाख भूकम्पपीडितलाई दिएको दुई फरक प्रसंग अहिले विराटनगरमा निकै चर्चामा छन्। 
 मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भूकम्पको शोकका बेला आयोजना गरेको छोराको बिहे भोजको आलोचना भइरहँदा विराटनगरकी वर्षीया यशस्वी पोखरेलले आफ्नो गुन्यूचोली पार्टी रोकेर एक लाख रकम भूकम्प पीडितलाई दिएकी छिन्। भूकम्पको शोकमा नेताको देखाएको शान बालिकाको सहयोगी मन यहाँका टोलटोल घरघरमा अहिले चर्चा भइरहेको छ। यशस्वीले सबैबाट स्याबासी पाएकी छन्। 

गुन्यूचोली कर्मपछि भोजका लागि छुट्टाइएको एक लाख बालिकाले आइतबार जिल्ला प्रशासन कार्यलय मोरङमार्फत भूकम्पपीडितलाई दिएकी हुन् आइतबार गुन्यूचोलीको भोज गर्ने कार्यक्रम थियो तर बालिकाकै इच्छामा भोज स्थगित गरेर भूकम्पपीडितलाई दिइएको हो  
 गुन्यूचोलीको भोज रोकेर बालिकाले दिइन् भूकम्पपीडितलाई एक लाख
यादवले वैशाख २९ गते आफ्ना छोराको विवाह धुमधामसँग गरे। विराटनगरमा विवाह भोज पनि उस्तै तामझामसाथ भयो गाडी आगन्तुकको लावालस्कर नै लागेको थियो मुलुक महाविपद्मा परेको बेला भएको विवाह भोजको निकै टिकाटिप्पणी पनि भयो।
यादवले महाभूकम्पको विपद्मा परेका पीडितलाई छोराको नाममा एकसुका पनि दिएनन् तर विराटनगर की वर्षीया यशस्वी पोखरेलले भने उदाहरण प्रस्तुत गर्दै आफ्नो गुन्यूचोली कर्मपछि आयोजना हुने भोजमा खर्च गर्न ठिक्क पारेको सबै रकम भूकम्प पीडितलाई सहयोग गरेकी छिन् यादवले महाविपद्को बेला तामझामका साथ छोराको विवाह भोज गरेको विषयमा विराटनगरको सामाजिक वृतमा आलोचना भइरहँदा यशस्वीले भने स्याबासी पाइरहेकी छिन्।

जिल्ला प्रशासन कार्यालय मोरङमार्फत पोखरेलले प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार रुपैयाँ पठाएकी हुन् मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई उनले आइतबार नै चेक हस्तान्तरण गरिन् ।बुबा धिरजले भने,‘जेठी छोरीको गुन्यूचोलीमा गर्नुपर्ने भोज स्थगन गरेर भूकम्प पीडितलाई सहयोग गरेका हौं

रकम हस्तान्तरण गर्न यशस्वी हजुरआमा उषादेवी पोखरेल, आमा रिना पोखरेल दुई बहिनीसँगै प्रशासन कार्यालय पुगेकी थिइन् ।उनी विराटनगरकै सेन्ट मेरिज स्कुलमा कक्षा मा पढ्छिन् यस्तो विपद्का बेला उत्सव भोज गर्नुभन्दा सहयो गर्नुपर्छ भन्ने परिवारमा सल्लाह गर्यौं, आमा रिनाले भनिन, 'यो कामबाट छोरी पनि सन्तुष्ट छिन्। उनमा पनि सहयोग गर्नुपर्छ भन्ने भावना जागृत भएको '

- See more at: http://annapurnapost.com/News.aspx/story/11882#sthash.pi2MvYcb.dpuf
गुन्यूचोलीको भोज रोकेर बालिकाले दिइन् भूकम्पपीडितलाई एक लाख 
विराटनगर : विनाशकारी भूकम्पले सिंगै मुलुक नै शोकमा डुबेका बेला राष्ट्रिय स्तरका एकजना नेताले गरेको भव्य बिहे भोज र एकजनाले सर्वसाधरण बालिकाले गुन्यूचोली लागि छुट्टाएको एक लाख भूकम्पपीडितलाई दिएको दुई फरक प्रसंग अहिले विराटनगरमा निकै चर्चामा छन्। 
 
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भूकम्पको शोकका बेला आयोजना गरेको छोराको बिहे भोजको आलोचना भइरहँदा विराटनगरकी ९ वर्षीया यशस्वी पोखरेलले आफ्नो गुन्यूचोली पार्टी रोकेर एक लाख रकम भूकम्प पीडितलाई दिएकी छिन्। भूकम्पको शोकमा नेताको देखाएको शान र बालिकाको सहयोगी मन यहाँका टोलटोल र घरघरमा अहिले चर्चा भइरहेको छ। यशस्वीले सबैबाट स्याबासी पाएकी छन्। 
 
गुन्यूचोली कर्मपछि भोजका लागि छुट्टाइएको एक लाख बालिकाले आइतबार जिल्ला प्रशासन कार्यलय मोरङमार्फत भूकम्पपीडितलाई दिएकी हुन् । आइतबार गुन्यूचोलीको भोज गर्ने कार्यक्रम थियो तर बालिकाकै इच्छामा भोज स्थगित गरेर भूकम्पपीडितलाई दिइएको हो । 
 
यादवले वैशाख २९ गते आफ्ना छोराको विवाह धुमधामसँग गरे। विराटनगरमा विवाह भोज पनि उस्तै तामझामसाथ भयो । गाडी र आगन्तुकको लावालस्कर नै लागेको थियो । मुलुक महाविपद्मा परेको बेला भएको विवाह र भोजको निकै टिकाटिप्पणी पनि भयो।

No comments: