Tuesday, July 29, 2008

समायोजनको पर्खाइ


इलामको चुलाचुली स्थित प्रथम डिभिजन मुख्यालयका माओवादी जनमुक्ती सेना शिविरमा आयोजना भईरहेको विशेष तालिममा सहभागि हुदैं । सेना समायोजनको प्रसंग चलिरहेका बेला माओवादी शिविरमा विशेष सैन्य तालिम-एफसीविसी) भई रहेको छ ।





1 comment:

raaj said...

कुमारजी प्रयास राम्रो छ । KEEP IT UP.